back

मालिका गाउँपालिकाका विद्यार्थीले रेसुङ्गा बहुमुखिमा निःशुल्क स्नाकोत्तर गर्न पाउने

गुल्मी । जिल्लाको मालिका गाउँपालिकाका विद्यार्थिले जिल्लाकै सदमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखि क्याम्पसमा स्नाकोत्तर (मास्टर्स डिग्री) निः शुल्क गर्न पाउने भएका छन् । गाउँपालिकाले बिहिवार जिल्लाको रेसुङा बहुमुखी क्याम्पससँग शिक्षक अध्ययन साझेदारी प्रोत्साहन कोष स्थापना तथा चेक हस्तान्तरण गर्दै यस्तो व्यावस्था गरेको हो ।

गाउँपालिका र क्याम्पसको सम्झौता अनुसार पालिकाले वाषिक दुई लाख रुपैयाँ क्याम्पसलाई प्रदान गर्ने छ र सोही गाउँपालिकाका विद्यार्थीले कलेजमा स्नाकोत्तर गर्न चाहेको खण्डमा निशुल्क गर्न पाउने छन् । कलेजमा स्नाकोत्तर तर्फ शिक्षा संकायमा मात्रै पढ्न सकिने छ भने अरु संकायहरु कलेजमा उपलब्ध छैनन् ।

यसरी क्याम्पस सङको साझेदारीमा प्रोत्साहन कोष स्थापना गरि स्नाकोत्तर तहको शिक्षा विद्यार्थीलाई निः शिल्क अध्यापन गराउने मालिका गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह हो । यो समझदारीसँगै विद्यार्थीले अब जाँचको मात्र शुल्क तीर्ने छन् । यो कार्यक्रम बाट मालिका गाउँपालिकाका ४० जना भन्दा बढि विद्यार्थी लाभान्वित हुने क्याम्पस प्रमुख हरी केसीले बताउनु भयो ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले नयाँ आर्थिक वर्षलाई विगतका वर्षहरु भन्दा मजबुद बनाउँदै सबै क्षेत्रमा अगाडी बढन चाहेको र विशेष गरी शिक्षा र स्वास्थ्यलाई जोड दिएको उल्लेख गरे ।

२०७८ असार १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...