back

नेप्सेमा सामान्य करेक्सन, साढे १६ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार आज नेप्सेमा सामान्य करेक्सन आएको छ । अघिल्लो दिन ऐतिहाँसीका रेकर्ड राखेर बन्द भएको नेप्सेमा आज भने करेक्सन देखिएको हो । आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ बिन्दूमा कायम भएको हो । आज दिनभर कारोबारमा आएका २२६ कम्पनीको १,६४,७९० पटकको कारोबारमा ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसरी नै यो दिन होलट एण्ड टुरिजम, लगानी, उत्पादन तथा प्रशोधन, म्युच्चुअल फण्ड र विविधबाहेकका समूहको उपसूचकमा गिरावट आएको छ ।
यसरी नै यो दिन सीइडीबी हाईड्रो, खानिखोला हाईड्रो र यूनियन आइड्रोपावरको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

२०७८ असार १ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३८

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

वि.सं.२०८१ चैत १२ मंगलवार १६:०३

काठमाडौ। आज  नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको...