back

अब हामी बीच रहेनन् वरिष्ठ अर्थशास्त्री डा. थापा

काठमाडौैँ । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोभिडबाट मृत्यु भएको छ। कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत थापाको आज मंगलबार बिहान मृत्यु भएको हो। उनी झन्डै एक महिनादेखि अस्पतालमा थिए।

थापाको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। थापा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर मनिलामा पनि काम गरेका थिए।

यसैबीच, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले डा. थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘मेरा अत्यन्त नजिकका मित्र, विद्वान अर्थशास्त्री डा. गोविन्द थापाको निधनको खबरले स्तब्ध बनायो। कमरेड थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना। हामी तपाईंको विद्वता र योगदानलाई सधै सम्झिरहने छौं, नेपालले भनेका छन्।

२०७८ जेठ १८ गते प्रकाशित


अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य,...

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर  मनाइँदै

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ११:२२

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा...

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१९

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि...

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:१३

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ...