back
skip this gaugauma singhadarbar

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आज, बोर्ड बैठक बस्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले पहिलो त्रैमासको मौद्रिक नीति समिक्षा आज सार्वजनिक गर्ने भएको हो ।

मौद्रिक नीति समिक्षा सार्वजनिक गर्न राष्ट्र बैंकले बोर्ड बैठक पनि डाकेको छ । राष्ट्र बैंकका एक सञ्चालककाअनुसार आज नै बैंक बोर्डले मौद्रिक नीति समिक्षा पारित गरेपछि सार्वजनिक हुनेछ । पहिलो त्रैमासिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेका कारण पनि केन्द्रीय बैंकले आज अर्थात् मंसिर १५ गते मौद्रिक नीति समिक्षा सार्वजनिक गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति समीक्षामा लचिलो नीति लिने संकेत गरेका छन् ।

पौडेलले सार्वजनिक फोरमबाट बैंक तथा वित्तीय संस्थामाथि परेको दबाब र बढ्दो निष्क्रिय कर्जालाई घटाउँदै लगानी बढ्ने किसिमको नीति लिनुपर्ने अवस्था रहेको बताउँदै आएका छन् । जसकारण पनि उनले अर्थतन्त्र चलायमान बनाउनेगरी मौद्रिक नीतिको समीक्षा गर्ने अपेक्षा गरिरहेका छन् ।

gaugauma singhadarbar

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३४

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँकाे नाेट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने

अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँकाे नाेट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने

वि.सं.२०८२ मंसिर १८ बिहीवार १८:१०

काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले...

नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:१६

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार...