back
himalayan life

बजेट कार्यान्वयनमा सरकार गत वर्षको भन्दा कमजोर : ३ महिनामा साढे १७ प्रतिशत बजेट खर्च हुँदा पुँजीगत खर्च सवा ४ प्रतिशत मात्रै

काठमाडौं । बजेट कार्यान्वयनमा सरकार गत वर्षको भन्दा कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को ३ महिना बित्न लाग्दा यसको बजेट कार्यान्वयनको अवस्था सुस्त देखिएको हो ।महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले २६ असोजसम्म सरकारले कुल बजेटको १७.५ प्रतिशत मात्र अर्थात ३ खर्ब ४३ अर्ब ६४ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष यही अवधिमा १७.६८ प्रतिशत बजेट खर्च भएको थियो । 

यस वर्ष चालुतर्फ विनियोजित बजेटको २०.१४ प्रतिशत अर्थात ३ खर्ब ४३ अर्ब खर्च भएको छ, भने विकास बजेट (पुँजीगत) विनियोजितको रकमको ४ दशमलब २२ प्रतिशत अर्थात १७ अर्ब १९ करोड रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै वित्तीय व्यवस्थापनमा २३.६१ प्रतिशत अर्थात ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै,राजस्व संकलमा पनि यसवर्ष सरकार कमजोर देखिएको छ ।

सरकारले कुल राजस्व लक्ष्यको १५.१६ प्रतिशत मात्रै उठाउन सकेको छ । जबकि,अघिल्लो वर्षको यसै अवधिमा १६.६७ प्रतिशत राजस्व उठाइएको थियो । यसवर्षको भदौमा भएको जेनजी आन्दोलनको कारण बजेट कार्यान्वयन कमजोर भएको सरकारको दाबी छ । आन्दोलन पछिको राजनीतिक अस्थिरता र अन्यौलताको कारण राजस्व तथा खर्च कम भएको सरकारी अधिकारीहरूको दाबी छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...