back

एजीएम मानन्धरले छोडे प्राइम बैंक, मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकका सहायक महाप्रबन्धक (एजिएम) रहेका तारा मानन्धरले प्राइमसँगको सहयात्रा छाडेका छन् । मानन्धरले प्राइम बैंक ४ दिन अगाडी नै छाडेका हुन् । कैलाश विकास बैंकको डेपुटी सीईओ रहेका मानन्धर कैलाश बैंकलाई प्राइम बैंकले अक्वायर गरेपछि उनि प्राइममा सहायक महाप्रवन्धक भएका थिए ।

कैलाश विकास बैंक आउनुअघि मुक्तिनाथ र प्रभु बैंकको डेपुटी सीईओ भैसकेका मानन्धरको दुई दसकभन्दा बढी बैंकिङ अनुभव रहेको छ ।

मानन्धर दुबईको मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधिमा ज्वाइन गरेका छन । मश्रेक बैंकको नेपाल प्रतिनिधि हेमा अधिकारी रहेकी छिन । अधिकारी पछि मानन्धर सेकेण्डम्यानमा ज्वाइन गरेका हुन ।

मश्रेक बैंकको नेपाल सहायक प्रतिनिधि रहेका पृथ्वी श्रेष्ठको गत माघमा कोरोनाको कारण निधन भएपछि खाली रहेको थियो ।

२०७८ जेठ ११ गते प्रकाशित


सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

वि.सं.२०८१ माघ २८ सोमवार १८:४५

काठमाडौं । देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ...

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...