back

सूर्या लाइफ इन्स्योरेन्सको संचालकमा झा नियुक्त

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको आजा बिहान ११ बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई संस्थापक तर्फ रिक्त संचालक पदमा नियुक्त गरेको हो ।

उक्त बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि संचालकमा झालाई नियुक्त गरेको कम्पनीले जनाएको छ। यसअघि झा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।

२०७८ जेठ ७ गते प्रकाशित


ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत ६ बुधवार २२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली...

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

वि.सं.२०८१ चैत ६ बुधवार ११:१९

सार्वजनिक ऋण झन्डै २७ खर्ब, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको...

नेपाल राष्ट्र बैंकले गर्‍यो कानूनविपरित जाने ६५ गैरबैंकिङ संस्थालाई कारबाही

नेपाल राष्ट्र बैंकले गर्‍यो कानूनविपरित जाने ६५ गैरबैंकिङ संस्थालाई कारबाही

वि.सं.२०८१ चैत ६ बुधवार ०९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन विपरीत काम गर्ने गैरबैंकिङ...

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...