back

भन्सार एजेन्टको लाइसेन्स परीक्षा स्थगित

काठमाडौँ । भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । नयाँ भन्सार एजेन्टको लिखित परिक्षा विभागले जेठ २२ गतेका लागि तोकेको थियो ।

विभागले चैत १६ गते सूचना जारी गरी जेठ २२ गतेका लागि तोकिएको भन्सार एजेन्टको लिखित परीक्षा अब अर्को सूचना जारी नभए सम्मका लागि स्थगित जनाएको छ ।

परिक्षा कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले तत्काललाई स्थगित गरिएको हो । अर्को परीक्षा मिति तोकर सूचना जारी हुने विभागले जनाएको छ । तर, अब अर्को पटक परीक्षा हुनु १५ दिन अगाडी नै सूचना जारी गर्ने विभागले जनाएको छ ।

विभागले २० वर्षपछि ६६० जना भन्सार एजेन्ट थप गर्ने निर्णय अनुसार लिखित परीक्षा लिन सूचना निकालेको थियो । लिखित परीक्षा र अन्तर्वार्तामा पास भएपछि ७ लाख रुपैयाँ धरौटी राखी एजेन्ट लाइसेन्स लिन सकिने प्रावधान छ ।

२०७८ जेठ ७ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...