back

कोभिड विरुद्धको लडाईमा नेपाललाई तिब्बत सरकारको साथ, दियो ३० मेट्रिक टन लिक्विड अक्सिजन

काठमाडौं। तिब्बत सरकारले नेपाललाई १ सय ५० वटा लिक्विड अक्सिजन सिलिन्डर सहयोग गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई सहयोगको रुपमा ३० मेट्रिक टन अक्सिजन बराबरको सिलिन्छ भठाएको हो । यसबाट ४० केजी बराबरको ६ हजार वटा सिलिन्डर भर्न सकिन्छ। यस्तै तिब्बत सरकारले २ सय थान इन्टेन्सिभ केयर युनिट (आइसीयू) ५ थान भेन्टिलेटर र १० थान कन्सेन्ट्रेटर दिने प्रतिबद्धता जनाएको छ। तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिड सम्बन्धी कार्गो बिना झन्झट नेपाल पठाउने बताएको छ ।

नेपाली महावाणिज्य दूतावासले उक्त कार्गो मुभमेन्टको निरन्तर ट्रयाकिङ र तिब्बत सरकारका पदाधिकारीसँग सम्पर्क गरिरहेको सहसचिव नवराज ढाकालले बताए।

यसैगरी सनसी कम्पनीले ३० वटा अक्सिजन र कन्सन्ट्रेटर सहयोग गरेको छ। यी सामाग्रीलाई सिल्क ट्रान्सपोर्टले ल्हासादेखि काठमाडौंसम्म निःशुल्क ढुवानी गर्नेछ। यस्तै गुडविल फाउन्डेसन तिब्बतले आगामी हप्ता ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने जनाएको छ।

यसैगरी निजी क्षेत्रबाट झिकाइएका कोभिडविरुद्धका स्वास्थ्योपचारजन्य सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने चरणमा छन ।
अक्सिजन उताबाट नेपालका लागि प्रस्थान गरेको छ भने शुक्रबार बेलुका खासा क्षेत्रमा आइपुग्ने छ।

२०७८ जेठ ६ गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...