back
himalayan life

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

काठमाडौं । एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४ अर्ब बढीले वृद्धि भएको छ । बिहीवार सैनिक कल्याणकारी कोषले आर्थिक वर्ष २०८०/०८१ मा कोषले गरेका गविधि सार्वजनिक गर्दै पछिल्लो एक वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रुपैयाँ नगद मौज्दात वृद्धि भई ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ पुगेको जनाएको हो ।

सैनिक कल्याणकारी कोषको गत २०८० असारमसान्तसम्म ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात रहेकोमा एक वर्षमा ४ अर्ब बढीले वृद्धि भएको कोषले जनाएको छ । कोषले एक वर्षसम्म गरेको ६ अर्ब ९७ करोड ८६ लाख लगानी समेत जोड्दा कोषको वास्तविक सम्पति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

कोषका अनुसार ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ मध्ये वाणिज्य बैंकमा ७५ करोड ७६ लाख ९ हजार २९१, विकास बैंक ४४ हजार ४०३ र वित्त कम्पनीमा ९५ हजार १२७ गरी ७५ करोड ९० लाख ८ हजार ८२१ रुपैयाँ रहेको छ । नेपाली सेनाले सैनिक कल्याणकारी कोषमार्फत सरकारलाई रोजगारी अवसर,रावश्वमा योगदान,विष्फोटक पदार्थमा आत्मनिर्भर,दक्ष जनशक्ति उत्पादन र सर्वसारणलाई निःशुल्क औषधि उपचारमा योगदान गर्दै आएको जनाएको छ ।

कोषले सरकारलाई वार्षिक १ अर्ब रुपैयाँ बराबरको राजश्वमा योगदान दिँदै आएको जानकारी कोषले दिएको छ । बिष्फोटक पदार्थमा आत्मनिर्भर बनाउँदै अतिरिक्त बिष्फोटक पदार्थ आयात गर्न लाग्ने विदेशी मुद्रा समेत सञ्चित गरेको दाबी सैनिक कल्याणकारी कोषको छ

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

वि.सं.२०८३ असार ४ बिहीवार १२:४६

काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री...

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३ बुधवार १८:२१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र...

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...