बुद्धभूमि नेपाल हाइड्रोपावरको आरटीएसमा सिद्धार्थ क्यापिटल नियुक्त
वि.सं.२०७८ मंसिर १७ शुक्रवार
काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ।
कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सिद्धार्थ क्यापिटललाई आरटीएसमा नियुक्ति गरिएको हो।
अब सिद्धार्थ क्यापिटले बुद्धभूमि नेपालको सेयर रजिस्ट्रारअन्तर्गतको सम्पूर्ण कार्य गर्ने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।
प्रकाशित समय : १५:३१ बजे





















