back
skip this Samagra

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्इमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो। यो सँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।

२०७८ कार्तिक १४ गते प्रकाशित


सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०३

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत...

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

वि.सं.२०८० चैत १५ बिहीवार ११:१०

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन...

बजारमा ३९ अर्बले बढ्यो नगद प्रवाह

बजारमा ३९ अर्बले बढ्यो नगद प्रवाह

वि.सं.२०८० चैत १४ बुधवार १०:५०

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह...

‘नेपाल विकासको अपार सम्भावना छ, एआईआईबीसँग सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं’

‘नेपाल विकासको अपार सम्भावना छ, एआईआईबीसँग सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं’

वि.सं.२०८० चैत १३ मंगलवार २२:२३

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिका...

ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि ६० अर्ब अमेरिकी डलर आवश्यक, एआइआइबीलाई लगानी बढाउन आग्रह

ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि ६० अर्ब अमेरिकी डलर आवश्यक, एआइआइबीलाई लगानी बढाउन आग्रह

वि.सं.२०८० चैत १३ मंगलवार २१:५७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा...

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

वि.सं.२०८० चैत ९ शुक्रवार १८:४९

काठमाडौँ । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने...