back

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्इमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो। यो सँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।

२०७८ कार्तिक १४ गते प्रकाशित

khanepani

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:०७

उदयपुर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख...

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

वि.सं.२०७९ माघ १२ बिहीवार १०:५७

काठमाडौं। माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

वि.सं.२०७९ माघ ५ बिहीवार १०:१५

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले उनले बैंकहरुको ब्याजदर मात्र घटेर...

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:२९

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत योजनाकर्तालाई ३...

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:०९

काठमाडौं । नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा...