back
Naima

साहस उर्जा र तेह्रथुम पावरको सेयर कारोबार खुला, पहिलो कारोबार कतिमा भयो ?

काठमाडौँ । साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट खुला भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र यी दुवै कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेयर किनबेच भएपछि नियमित समयका लागि कारोबार खुला भएको हो। प्रि–सेसनमा साहस उर्जाको सेयर प्रतिकित्ता ४०५.३० रुपैयाँमा र तेह्रथुम पावरको २५४.२० रुपैयाँमा पहिलो कारोबार भएको छ।

नेप्सेले पहिलो कारोबारका लागि साहस उर्जालाई प्रतिकित्ता न्यूनतम १३५.११ रुपैयाँदेखि अधिकतम ४०५.३३ रुपैयाँ र तेह्रथुम पावरलाई प्रतिकित्ता न्यूनतम ८४.७४ रुपैयाँदेखि अधिकतममा २५४.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।

साहस उर्जा र तेह्रथुम पावरको आईपीओ गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।

२०७८ कार्तिक १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...