back
Naima

नेप्सेमा गिरावट कायमै, कारोबार रकम ५ अर्बमै खुम्चियो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा भारी गिरावट आएको छ । हिजो (आइतबार) घटेर बन्द भएको बजारले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
यो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७३ अंकले घटेर २६८५.४२ बिन्दूमा झरेको छ ।

यो दिन नेप्से घटेसँगै कारोबार रकममा पनि गिरवाट आएको छ । आज कारोबारमा आएका २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच गर्दा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार बराबरको कारोबार भएको छ ।

घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको हो । त्यसैगरी मैलुङखोला जल विद्युत कम्पनीको सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आज यो कम्पनीको सेयर मूल्यमा ९.९७ प्रतिशत वृद्धि भएको हो ।

यसरी नै आज ६ कम्पनीको सेयर मल्य ६ अंकको आधारदर बनेर घटेको छ । यता समूहगत सूचकहरुमा पनि राताम्मे छाएको छ ।

२०७८ असोज ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...