आज कति पुग्यो सुन चाँदीको मूल्य ?
वि.सं.२०८२ माघ २ शुक्रवार
काठमाडौं । आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो।
बिहीबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको सुन आज बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ६० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ ।
प्रकाशित समय : ११:२६ बजे





















