back

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजामती ऐनमा थारुहरुलाई प्राथमिकता नदिएको गुनासो गरेका छन् ।

उनले थारुहरु निजामती ऐनमा नअटाएर मधेशी अल्पसंख्यकबाट लोकसेवामा सहभागी हुनु परेको बताए । थारुहरुले आदिवासी र जनजातिमा मात्र लोकसेवामा समावेश हुने गरेको दुखेसो पनि गरे ।

लोकसेवाले विज्ञापन गर्दा बारम्बार सर्वोच्च अदालतमा मुद्दा पर्ने गरेको उल्लेख गरे । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ४६ वटा मुद्दा हालेर सर्वोच्च अदालतले फैसला गरेर सरकारलाई नौं महिनाभित्र निजामती ऐन बनाइसक्दा पनि थारुहरुको ऐनमा कतै सहभागि नभएको बताएका हुन् ।

उनले भने, ‘निजामती विधेयकमा थारु कल्याणकारीले थारुहरुको विषयमा विज्ञापन हुँदाखेरी लोकसेवाबाट बारम्बार सर्वोच्च अदालतमा मुद्दा हाल्ने गरिएको छ । ४६ वटा मुद्दा हालेर सर्वोच्च अदालतले व्यापक रुपमा फैसला गरेर नेपाल सरकारलाई ९ महिनाभित्र निजामती ऐन बनाईसक्दा पनि थारुहरुको निजामती ऐनमा कतै सहभागि नभएको अवस्था छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...