back

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नु भएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराउनु भएको थियो ।


विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...

बढ्यो सुनको भाउ, कतिमा हुँदेछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदेछ कारोबार ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३९

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ ।...

डलरको भाउ बढ्यो, कुन–कुन विदेशी मुद्राको विनिमयदर घट्यो ?

डलरको भाउ बढ्यो, कुन–कुन विदेशी मुद्राको विनिमयदर घट्यो ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

समस्या भनेको नेपालको कानूनकै देखिएको छ : सभापति खाँन

समस्या भनेको नेपालको कानूनकै देखिएको छ : सभापति खाँन

वि.सं.२०८१ माघ १० बिहीवार १७:५८

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

आज सुनको मूल्य घट्यो, कति पुग्यो ?

आज सुनको मूल्य घट्यो, कति पुग्यो ?

वि.सं.२०८१ माघ १० बिहीवार १०:५९

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ ।...