back
himalayan life

बीमा प्राधिकरण अध्यक्षलाई इमानको सम्मान

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष शरद ओझालाई आर्थिक मिडियाहरुको छाता संस्था इमोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले स्वागत तथा सम्मान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच इमानले सम्मान पत्रसहित अध्यक्ष ओझालाई सम्मान गरेको हो ।

बीमा क्षेत्रकै नियामक निकायको नेतृत्वमा पुगेका ओझा पूर्वआर्थिक पत्रकार हुन् । आर्थिक पत्रकारितमा सकृय रहेका ओझालाई नेपाल सरकारले बीमा क्षेत्रको नियामक निकायको नेतृत्व सुम्पिएको थियो ।

लामो समय आर्थिक पत्रकारितामार्फत योगदान गरेर हाल नियामक निकायको नेृतृत्वमा पुग्नु आर्थिक पत्रकारहरुका लागि खुसीको कुरा भएकाले सम्मान गरिएको इमान अध्यक्ष रोयल आचार्यले बताए ।
ओझाले आफूलाई सम्मान गरेकोमा इमानलाई धन्यबाद दिदै बीमा क्षेत्रलाई थप वलियो बनाउन, बीमको पहुँच बढाउन आफ्नो भूमिका रहने बताएका छन् । आचार्यले बीमा क्षेत्रलाई फराकिलो र दिगो विकासको प्राधिकरणले धेरै काम गर्न बाँकी रहेको पनि बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...