back

चिचिला गाउँपालिका र सरस्वती माबिमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा दुई वटा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

सो कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहकार्यमा चिचिला गाउँपालिकाको भवन र सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बीमा सबैका लागि आवश्यक भएको धारणा व्यक्त गरेका छन् । साथै उनले कार्यक्रम आयोजना गरेको नेपाल बीमा प्राधिकरणलाई धन्यवाद व्यक्त गर्दै सम्पुर्ण गाउँपालिका बासीलाई बीमा गर्न अनुरोध गरेका छन् ।

उपाध्यक्ष मनकला राइले ऐतिहासीक कार्यक्रम आयोजना गरेकोमा बीमा प्राधिकरणलाई धन्यवाद व्यक्त गरेकी छिन् । उनले आम मानिसहरुले अनिवार्य बाहेकका अन्य बीमा नगरिएको जिकीर गर्दै आगामी दिनमा जीवन र कृषि बीमा गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरेकी छिन् ।

सरस्वती माबि र गाउँपालिकाको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक राजेन्द्र महर्जनले बीमाको परिचय, बीमाको महत्व, बीमाका प्रकार, जोखिम व्यवस्थापन लगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक राजेन्द्र महर्जनले गरेको थिए । साथै, विशिष्ट अतिथीमा चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र कार्यक्रममा उपाध्यक्ष मनकला राई,सम्बन्धित वडाका अध्यक्षहरु, शिक्षक, किसान, कर्मचारी तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:१३

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा...

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१०

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन ४ सोमवार १५:०८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई...