back

हिमालयन जनरल इन्स्योरेन्सद्धारा त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न

nactional life

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बैशाख ९ र १० गते काठमाण्डौको गोकर्ण स्थित गोकर्ण फोरेष्ट रिसोर्टमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका सम्पुर्ण शाखा तथा उप शाखा कार्यालय प्रमुख, प्रादेशिक कार्यालय प्रमुख, विभागिय प्रमुखहरु ल्गायत कम्पनीका संचालक समितिका अध्यक्ष, संचालकज्यूहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा कम्पनीको तेश्रो त्रैमासिक अवधिको व्यवसायिक उपलब्धिहरुको व्यापक समिक्षा गरिनुको साथै भावी कार्यक्रमहरु समेतमा छलफल गरिएको थियो ।

कम्पनीले बिशेष गरि नेतृत्व परिवर्तन गरे सँगै व्यवसाय अभिवृद्धिका लागि व्यापक शाखा, उप–शाखा विस्तार लगायतका रणनीति तय गरेको बुझिएको छ ।

गत २०७८ फाल्गुण १ देखि वीमा क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका विजय वहादुर शाहले प्रमुख कार्यकारी अधिकृतको रुपमा उक्त कम्पनीको नेतृत्व सम्हाल्दै आएका छन् ।

संचालक समितिको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ रहनु भएको छ । नेपालको वीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान र प्रतिष्ठा स्थापित गर्न सफल हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आउंदा दिनहरुमा नेपाली वीमा बजारमा व्यापक उपस्थिति जनाउने कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

वि.सं.२०८३ असार २ मंगलवार १८:५७

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...