back

इन्फिनिटी लघुवित्तद्वारा देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान

nactional life

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई तालिम प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंक बाट घ वर्गको इजाजत प्राप्त राष्ट्रीय स्तरको यस संस्थाले देशभर रहेका ९६ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरुलाई ‘फोकस अन क्वालीटि प्रोफिटएविलिटि’ तालिम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको हो । वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतिहरुलाई सामना गर्दै सदस्य, गुणस्तरिय कर्जा वृद्धी र संस्थाको समग्र कार्यक्रमहरुको गुणस्तरलाइ सुधार गरि संस्थाको लक्ष्य हासिल तर्फ लाग्न संस्थाका  प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले बताए ।

वित्तीय संस्थाका अध्यक्ष बिष्णु कुमार घिमिरेले आजको विषम परिस्थितिमा कर्मचारीहरुले गरेको योगदानप्रति धन्यवाद प्रदान गर्दै आगामी दिनहरुमा थप हौसलाका साथ काम गर्नका लागी थप प्रेरणा  प्रदान गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...