back

तपाईको बजारको तेस्रो सोरुम बिजुली बजारमा

काठमाडौं । तपाईको बजार (एसएमएस सभिस ग्रुप) को तेस्रो सोरुम आइतबार बिजुली बजारमा उद्घाटन गरिएको छ ।

तपाईको बजारले सबै ब्रान्डका नयाँ तथा पुराना बाइक र स्कुटरहरू विक्री गर्दै आएको छ । तीन वर्षअघि स्थापना भएको तपाइको बजारले तीन वटा सोरुमबाट सेवा दिइरहेको तपाईको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौरालाले बताए । काठमाडौंमा बसुन्धारा र बिजुली बजार र चितवनमा शोरुम रहेको छ । 

तपाईंको बजारको तेस्रो सोरुम बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आइतबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा संसद् प्रभात तामाङ र प्रीज्म एडभरटाइजिङ एजेन्सिका म्यानेजर रञ्जित आचार्यको उपस्थिति रहेको थियो । 

तपाईको बजारबाट बाइक÷स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा रहेको छ । तलबको आधारमा फाइनान्ससङ, व्यवसायको आधारमा फाइनान्ससङ र रेमिट्यान्सको आधारमा फाईनान्सिङको सुविधा कम्पनीले दिइरहेको छ । तपाईको बजारबाट बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको दाबी गरेको छ ।


अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

वि.सं.२०८२ जेठ १७ शनिवार १०:५५

काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण...

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

वि.सं.२०८२ जेठ १२ सोमवार १८:११

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालको विद्युतीय सवारी बजारमा उत्साह...

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

वि.सं.२०८२ जेठ १२ सोमवार १५:२५

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ पूर्वाधार विस्तारमा अग्रणी...

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:५७

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...