back
himalayan life

दशैंको अवसरमा काठमाडौंमा ‘सकेण्ड ह्याण्ड’ कार किनबेच मेला, यस्ता गाडी छन् प्रदर्शनमा

काठमाडौं । अटो एक्स्पो दशैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने किन्नेहरूको आकर्षण बढेको

बुधवारदेखिक्यास अन ह्वीलले नेपालमानै पहिलो पटक दशैंलक्षित अटो एक्स्पो शुरू गरेको हो  

सेकेण्ड ह्याण्ड गाडी किन्न बेच्न चाहने मानिसहरूले अटो एक्स्पो दशैं कार मेलामा गएर पुरानो गाडी बेच्ने नयाँ गाडी खरिद गर्न पाउनेसुविधासहित मेला आयोजना गरिएको आयोजकले जनाएको आयोजकले नेपालमा पहिलो पटक गरिएकाे सेकेण्ड ह्याण्ड गाडीखरिद बिक्री मेलामा ग्राहकहरूको आकर्षण बढिरहेको बताएको  

क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले नेपालमा पहिलोपटक आफूसँग भएको गाडी बेच्न चाहनेहरूलाई एउटै छानामुनि ल्याउनेप्रयासमा अटो एक्स्पो आयोजना गरिएको बताए उनले मेलामा पुरानो गाडीको मूल्य तोकेर बेच्न चाहनेहरूले क्यास अन ह्वील मेलामाबेच्नसक्ने बताए उनले मेलाले सेकेण्ड ह्याण्ड गाडी बेच्न चाहने किन्न चाहनेहरूलाई सहजीकरण गर्ने काम गर्ने बताए प्रधानलेमेलामा १०० वटा सेकेण्ड ह्याण्ड कारहरू बेच्नको लागि आएको बताए  

त्यस्तै, क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले नेपालमा अटो एक्स्पोहरूमा नयाँ गाडी किन्ने तर पुरानो गाडी के गर्ने भन्ने समस्याबढ्दै गएकाले यो एक्स्पोले अन्योलतालाई चिर्ने बताए उनले पुराना गाडी बेच्न ल्याउने मूल्य निर्धारण गरेर पुरानो गाडी दिएर नयाँगाडी लिएर जान पाउने सुविधा रहेको बताए  

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...