back

सुन्दरबजारमा लिबर्टी माइक्रो लाइफको अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लमजुङको सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्ताहरूका लागि एकदिने तालिम सम्पन्न गरेको छ।

कार्यक्रममा लिबर्टी माइक्रो लाइफ गण्डकी लुम्बिनीका प्रमुख शिव पौडेलले बीमाको महत्त्‌व, फाइदा र कम्पनीका विभिन्न योजनाबारे जानकारी गराएका थिए। उनले डिजिटल माध्यमको प्रयोग गरी बीमा प्रक्रियालाई छिटो र सहज बनाउने तरिकालाई जोड दिएका थिए।

त्यसैगरी, वडा अध्यक्ष जयराम रेग्मीले प्रमुख अतिथिको रूपमा आफ्नो धारणा राख्दै पहिलो पटक लिवर्टी माइक्रो लाइफमा बीमा गरेको जानकारी दिए। कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग गरेर ३ मिनेटमै रेग्मीको बीमा पोलिसी जारी गरी हस्तान्तरण गरिएको थियो।

सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठले लिबर्टी माइक्रो लाइफले ग्रामीण क्षेत्रका ग्राहकहरूलाई डिजिटल माध्यमबाट छिटो र सरल बीमा सेवा प्रदान गर्दै आएको बताए।

पुस ८ गते सुन्दरबजार नगरपालिका ७ को हलमा आयोजित तालिममा ३२ जना अभिकर्ताहरू सहभागी भएका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...