back
himalayan life

यी हुन् तीन दर्जन आज विभुषित उद्योगी व्यवासायी(नामसहित)

काठमाडोँ । संविधान दिवसमा आज ३ र्दजन बढी उद्योगी व्यवसायी विभुषित भएका छन् । आज विभिन्न मानपदवीबाट नीजि क्षेत्रका ३ ठूला संगठनका अध्यक्षदेखि आर्थिक क्षेत्रमा क्रियाशील ३ दर्जन बढी व्यवसायीहरु सम्मानित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सुप्रवल जनसेवा श्रीबाट विभुषित भएका छन् । सुप्रवल जनसेवा श्रीबाटै उद्योगी व्यवसायीहरु राजेन्द्र खेतान, विष्णुकुमार अग्रवाल, शिवरतन शारदा, साहिल अग्रवाल र ध्रुवकुमार श्रेष्ठ विभुषित भएका छन् ।

व्यवसायीसमेत रहेका बैंकर देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार, डा. उपेन्द्र महतो र कैलाशचन्द्र गोयल सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् ।

मारवाडी सेवा समिति कीर्तिमय राष्ट्रदीपबाट विभूषित भएको छ ।

प्रवल जनसेवा श्रीबाट नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सेयर बजारका विश्लेषक अम्बिकाप्रसाद पौडेल, मेगा बैंककी डेपुटी सीईओ रविना देशराज जोशी, बीमक सुनिलबल्लभ पन्त रहेका छन् ।

यही पदकबाट विभूषित हुनेमा निर्माण व्यवसायी रमेश शर्मा, व्यवसायी मोतीलाल दुगड, सञ्जकुमार खेतान, राष्टि«य सहकारी बैंकका बद्री गुरागाई, सौरभ दुगड, निर्माण व्यवसायी हुमनाथ कोइराला, सिद्धार्थ विजिनेश ग्रुपका पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, लेखापरीक्षण व्यवसायी नारायण बजाज, बीमक दीपप्रकाश पाण्डे, व्यवसायी कुञ्ज अग्रवाल, अर्जुमान सैजू, गोविन्द गोयन्का, नारायण अग्रवाल, राजु ढकाल र देवकिशन मुन्दडा रहेका छन् ।

जसनेवा श्रीबाटै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, व्यवसायी कमलकिशोर मालापनी, यादवसिंह कार्की, राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल र नरिश्वर शर्मा रहेका छन् ।
२०७८ असोज ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...