back

सस्तियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ छ किनबेच ?

nactional life

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । यो दिन प्रतितोला सुनको मूल्यमा चार सयको गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर कायम भएको थियो । उक्त दिन प्रतितोला छापावाला सुन ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन ९० हजार २०० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर १ हजार १९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो।
२०७८ भदौ २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको...

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३७

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि...