back

देशव्यापी लकडाउन हुँदैन, हटस्पटमा लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री ज्ञवाली

nactional life

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी रुपमा लकडाउन गर्ने मनशायमा नभएको बताएका छन् । उनले कोरोना हटस्पट भएका क्षेत्रहरुमा आंशिक लकडाउन हुनसक्ने भनेपनि देशव्यापी रुपमा लकडाउन नहुने बताएका हुन ।

‘अर्थतन्त्र भर्खरै तंग्रिन थालेको छ, यस्तो अवस्थामा सरकारले अर्थतन्त्रमा लकडाउनका कारण प्रतिकुल असर परोस भन्ने चाहन्न्, त्यसैले सरकारले तत्कालै लकडाउन गर्दैन,’ उनले भने । उनले थपे –‘अहिले नागरिकहरुले नै सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने नै हो, तत्काल लकडाउन सरकारले गर्दैन।’ उनले मानिसहरुको जनजीवनमा प्रतिकुल असर नहोस भन्ने पक्षमा सरकार रहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

बसन्तपुरमा ठड्याइयो चीर: रङको पर्व होली सुरू

बसन्तपुरमा ठड्याइयो चीर: रङको पर्व होली सुरू

वि.सं.२०८१ फागुन २३ शुक्रवार १२:२५

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

वि.सं.२०८१ फागुन २२ बिहीवार १७:४४

महोत्तरी- आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं....

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

वि.सं.२०८१ फागुन १२ सोमवार १७:०९

काठमाडौं - स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ...

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

वि.सं.२०८१ फागुन १२ सोमवार १६:५५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका...