back

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्यमा समायोजन

काठमाडौँ । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्यमा समायोजन भएको छ । फण्डले लाभांश बितरणको लागि आज भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज उक्त इकाईहरुको मूल्य समायोजन भएको हो ।

समायोजनपछि फण्डको इकाई मूल्य प्रति इकाई १३.१३ रुपैयाँ कायम भएको छ । समायोजनअघि फण्डको इकाई मूल्य १८.१३ थियो । ५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो ।

योजना ब्यबस्थापक सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनको लागि भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १५ गतेसम्म कायम इकाईधनीले योजनाले दिने लाभांश पाउने छन् ।

सनराइज फर्स्ट म्युचअल फण्डले आर्थिक वर्ष ७७७८ को लागि ५० प्रतिशतले हुन आउने त्रिचालिस करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिसकेको छ । यो योजना सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित छ ।
२०७८ भदौ १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...