back
himalayan life

एनआईबिएल प्रगति फन्ड र समृद्धि फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । एनआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ को गत आर्थिक वर्षको घोषित नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले यी दुवै योजनाको लाभांश प्रयोजना भोलि (साउन २९ गते) एक दिनका लागि बुक क्लोज गर्न लागेको हो । यसको अर्थ आजसम्म कायम इकाइधनीहरुले यी योजनाहरुको नगद लाभांश पाउनेछन्।

कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक रहेको यी योजनामध्ये एनआईबिएल प्रगति फन्डले करसहित ५० प्रतिशत र एनआईबिएल समृद्धि फन्ड–१ ले करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
२०७८ साउन २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...