back

कोसीमा जंगली हात्तीको आक्रमणले एकको ज्यान गयो

विराटनगर । सुनसरीको कोसी गाँउपालिकामा जंगली हात्तिले आक्रमण गरि एक जनाको ज्यान लिएको छ ।

कोसी गाँउपालिका–४ श्रीपुर गलफलिया टोलका किसान रामानन्द खत्वेको आज बिहान हात्तीको आक्रमणमा परि ज्यान गएको हो ।

स्थानीयका अनुसार बिहान खेतमा काम गर्न जाँदा कोसी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तिले लखटेर खत्वेलाई किच्दा घटना स्थलमै मृत्यु भएको हो ।

हात्तीले किचेर घाइते भएका खत्वेको अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनरीले जनाएको छ ।
२०७८ साउन २८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२८

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ। आगामी...

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२२

काठमाडौं । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी...

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:१४

काठमाडौं । सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको...