प्रतितोला ५ सयले घट्यो सुन, कतिमा हुँदै छ कारोबार ?
वि.सं.२०७८ साउन १७ आइतवार
काठमाडौँ । आतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । यो सँगै छापावाला सुनको मूल्य तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यवासायी महासँघले जनाएको छ ।
आइतबार चाँदीका मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य ५ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाम कारोबार भएको थियो ।
२०७८ साउन १७ गते प्रकाशित
प्रकाशित समय : ०७:५७ बजे






















