back

यी तीन बैंकले लिए निर्धारीत दायराभन्दा बढी कल निक्षेप

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३ बाणिज्य बैंकहरुले बैंक तथा वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी देखिएको छ ।

जेठ मसान्तसम्म हेर्दा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकले राष्ट्र बैंकले तोकोको भन्दा बढि कल निक्षेप लिएका हुन् । केन्द्रीय बैंकको नियम अनुसार वाणिज्य बैकहरुको कल निक्षेप कुल निक्षेपको १० प्रतिशत मात्रै लिन पाउँछन् ।

तर, चालु आर्थिक वर्षको जेठसम्मको तथ्याङक अनुसार नबिल बैंकले कुल निक्षेपमा सबैभन्दा धेरै १२.६९ प्रतिशत कल निक्षेप संकलन गरेको छ । कुल निक्षेप २ खर्ब २१ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको कल निक्षेप मात्र २८ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको कल निक्षेपमा कल निक्षेपको हिस्सा १२.३६ प्रतिशत रहेको छ । बैंकको १ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ कुल निक्षेप रहेको छ । सो मध्ये बैंकको कल निक्षेपमा २१ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै सिद्धार्थ बैंकको कुल निक्षेपमा कल निक्षेपको अंश १०.२० प्रतिशत रहेको छ । बैंकको कुल निक्षेप १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । सो निक्षेप मध्ये १७ अर्ब ५८ करोड रुपैयाँ कल निक्षेपमा हरेको हो ।कल निक्षेपको सीमा नाघेको अवस्थामा कस्तो कारबाही गर्ने भन्ने सन्दर्भमा भने केन्द्रीय बैंकले अहिलेसम्म पनि स्पष्ट व्यवस्था गर्न सकेको छैन ।

२०७८ असार २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...