back

बजेट कार्यान्वयन गरेर देखाउँछुः अर्थमन्त्री पौडेल

काठमाडौ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आवको लागि ल्याएको बजेट कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता जनाएका छन् । आगामी आवको बजेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बजेट सुनाउन मात्रै नभएर कार्यान्वयन गर्नेगरी ल्याएको बताएका हुन् ।

उनले यो बजेट कार्यान्वयन हुने र त्यसमा शंका नगर्न समेत आग्रह गरेका छन् । सरकारले यो बजेट संवैधानिक व्यवस्था अनुसार नै ल्याएको, संविधानको प्रबन्ध अनुसार बजेट ल्याएको बताए ।

प्रतिनिधिसभा विघटन भएपनि जेठ १५ मा नै बजेट ल्याउनु पर्ने कानूनमा उल्लेख भएको स्मरण गराउँदै आर्थिक कृयाकलालाई नियमित गर्ने सरकारको प्रयास रहेको बताए ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारको लागि लागि बजेट केन्द्रित भएको समेत उनले बताए ।

खोपको प्रबन्ध गरेर नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको उनको भनाइ छ । सरकारले आगामी दिनमा पनि अग्रमोर्चामा रहेर काम गर्ने बताए ।

२०७८ जेठ १६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...