back

सयपत्री हाइड्रोपावरले ५० प्रतिशत धितो सेयर फुकुवा गर्दै

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आफ्नो प्रमुख जलविद्युत आयोजनाको ऋण भुक्तानी गरेपछि संस्थापक र पदाधिकारीहरूको धितोमा रहेको ५० प्रतिशत सेयर फुकुवा गर्ने भएको छ ।

कम्पनीको ८४ औं सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । दरम खोला ए जलविद्युत आयोजनाको निर्माणका लागि लिइएको सहवित्तीयकरण ऋणको आधाभन्दा बढी रकम भुक्तानी भइसकेपछि सेयर फुकुवाको मापदण्ड पूरा भएको कम्पनीले जनाएको छ ।कम्पनीले सेयर फुकुवा मार्फत वित्तीय स्वास्थ्य सुधार, आम्दानी स्थिरता कायम राख्ने र ऋण भुक्तानी प्रतिबद्धता प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।दरम खोला ए आयोजनाले २०७३ सालदेखि बाग्लुङ जिल्लामा व्यावसायिक सञ्चालन गर्दै आएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...