back

बसन्तपुरमा ठड्याइयो चीर: रङको पर्व होली सुरू

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।

परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।

यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।

यस पर्वका दौरान रंगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाईचारा वृद्धि गर्न मद्दत पु-याउँछ। फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रंग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो ।

nactional life
Corporatebazar 11 Anniversary

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४३

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को...

घोडे जात्राको तयारी (तस्बिरहरु)

घोडे जात्राको तयारी (तस्बिरहरु)

वि.सं.२०८१ चैत १२ मंगलवार १२:५२

घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि...

नेपालमा ६८ हजार नयाँ क्षयरोगी: २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा

नेपालमा ६८ हजार नयाँ क्षयरोगी: २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा

वि.सं.२०८१ चैत ११ सोमवार १०:४२

काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो...

एसईई परीक्षा : परीक्षार्थीले बोकेका १२ सय ३३ थान मोवाइल बरामद

एसईई परीक्षा : परीक्षार्थीले बोकेका १२ सय ३३ थान मोवाइल बरामद

वि.सं.२०८१ चैत १० आइतवार १७:२२

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले...

फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

वि.सं.२०८१ चैत १० आइतवार १३:१७

काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा...

एसइईको पहिलो दिनको परीक्षा शान्ति पुर्वक सम्पन्न

एसइईको पहिलो दिनको परीक्षा शान्ति पुर्वक सम्पन्न

वि.सं.२०८१ चैत ७ बिहीवार १२:२३

पोखरा। माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा शान्ति पुर्वक...