back

बुधबार शेयर बजारमा सामान्य सुधार, कारोबार ५ अर्ब माथि

काठमाडौं। साताको चौथो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको छ ।

बजारमा सुधारको गति झिनो भए पनि कारोबारको मात्रा सन्तोषजनक रह्यो, जसले बजारका लगानीकर्तालाई उत्साहित पारेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८३ अकंले बढेर २५९५.९६ बिन्दुमा रोकिएको छ । आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ७ कम्पनीको शेयरमा हरियाली आएको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख बढी संकलन भएको छ ।

बुधबार १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज...

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

वि.सं.२०८२ चैत २५ बुधवार १५:४१

काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ...

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...