back

लुम्बिनीमा प्रभु महालक्ष्मी लाइफको ‘लिडर्स मिट’ कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लुम्बिनी प्रदेशस्तरीय ‘लिडर्स मिट’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मंसिर १५ गते रुपन्देही, बुटवलमा रहेको होटल पल्म इन्टरनेशनलमा भव्य रुपले सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनी डेपुटी नेशनल हेड टिका दत्त प्याकुरेलले लुम्बिनी क्षेत्रका सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा कम्पनी डेपुटी नेशनल हेड टिका दत्त प्याकुरेल, तालिम तथा विकास विभाग प्रमुख योगेन्द्र खतिवडा, कम्पनीका ब्रान्ड एम्बास्डर तथा हास्य कलाकार मनोज गजुरेल, लुम्विनि क्षेत्रीय प्रमुख कृष्ण प्रसाद पोख्रेल लगायतको सो क्षेत्रका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति...

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ ६ बुधवार १३:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...