back

नेप्से परिसूचक घट्यो, घट्दा पनि कारोबार रकममा सुधार

काठमाडौं ।साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६३७.७९ अंकले घटेर बन्द भएको छ । सबै समूहहरु राताम्य बनेका छन् ।

कारोबार रकममा भने केही सुधार देखिएको छ । गत बिहीबार सवा ८ अर्ब बराबरको सेयर कारोबार भएको थियो । तर, आज भने १० अर्ब ३३ करोड ९२ ल ाख ३५ हजार रुप्रयाँ बराबरको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन सीइडीवी हाइ्ड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीले आइतबार बोनस सेयर जारी गर्ने र त्यसपछि हकप्रद सेयर ल्याउने घोषणा गरेको छ । सोही कारण कम्पनीको सर्वाधिक ६४ करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकममा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २८ लाख, हिमालयन रिको २८ करोड ३० लाख र अपि पावरको २५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ...