back

तपाईको बजारको तेस्रो सोरुम बिजुली बजारमा

काठमाडौं । तपाईको बजार (एसएमएस सभिस ग्रुप) को तेस्रो सोरुम आइतबार बिजुली बजारमा उद्घाटन गरिएको छ ।

तपाईको बजारले सबै ब्रान्डका नयाँ तथा पुराना बाइक र स्कुटरहरू विक्री गर्दै आएको छ । तीन वर्षअघि स्थापना भएको तपाइको बजारले तीन वटा सोरुमबाट सेवा दिइरहेको तपाईको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौरालाले बताए । काठमाडौंमा बसुन्धारा र बिजुली बजार र चितवनमा शोरुम रहेको छ । 

तपाईंको बजारको तेस्रो सोरुम बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आइतबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा संसद् प्रभात तामाङ र प्रीज्म एडभरटाइजिङ एजेन्सिका म्यानेजर रञ्जित आचार्यको उपस्थिति रहेको थियो । 

तपाईको बजारबाट बाइक÷स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा रहेको छ । तलबको आधारमा फाइनान्ससङ, व्यवसायको आधारमा फाइनान्ससङ र रेमिट्यान्सको आधारमा फाईनान्सिङको सुविधा कम्पनीले दिइरहेको छ । तपाईको बजारबाट बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको दाबी गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...