back

गार्डियन माइक्रो लाइफका सिइओ भण्डारीको अध्यक्षतामा यस्तो बन्यो नेपाल लघु बिमक संघ

nactional life

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीको अध्यक्षतामा नेपाल लघुबीमक संघ गठन भएको छ ।

हालै संचालनमा आएका ७ वटा माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतहरुको उक्त संघ गठन गरेका हुन् । समितिको उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्सका सिइओ विश्वराम तिमिला छन् ।

समितिको सचिवमा नरेश कुमार रोका र कोषाध्यक्षमा रामकुमार यादव छन् । रोका प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सका सीइओ हुन् भने यादव लिबर्टी माइक्रो लाइफका सिइओ हुन् ।

यस्तै, सदस्यमा नेपाल माइक्रोका सीइओ मृगेन्द्रनाथ रिमाल, क्रेस्ट माइक्रो लाइफका सीइओ प्रतापमान श्रेष्ठ र ट्रस्ट माइक्रो इन्सुरेन्स सीइओ उज्जल ढुंगाना रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१२

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको...

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:२८

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको...

यातायात महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

यातायात महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

वि.सं.२०८३ वैशाख ३० बुधवार १९:४३

पोखरा । मुलुकको सार्वजनिक यातायात क्षेत्रको छाता सङ्गठन नेपाल यातायात...