back

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात जनाकाे हुने भएकाे छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा मंगलबार भएकाे छलफलमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एकजना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटेकाे हाे ।

समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा नौ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ साउन २० बुधवार ११:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २० बुधवार ०९:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०५

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान...

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण...

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ साउन १९ मंगलवार ११:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने...