back
nactional

नेप्सेमा २७ अंकको सुधार, कारोबार रकम ६ अर्बको नजिक

काठमाडौं । अघिल्लो दिनबाट बढ्न सुरु गरेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक २७०० अंक नजिक पुगेको छ । नेप्से २७.४७ अंकले बढेको छ । १.०४ प्रतिशतले बढेर नेप्से २६७३.३१ बिन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २ सय १८ कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसरी नै यता व्यापार समूहको उपसूचक ५.७९ प्रतिशतले बढेको छ । त्यसपछि म्यानुफ्याक्चरिङ र अन्य समूहमा सबैभन्दा बढी दरमा वृद्धि भएको छ । अन्य समूहका उपसूचक २.५३ प्रतिशतले बढेको छ म्यानुफ्याक्चरिङ समूहको परिसूचक २.४२ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको परिसूचक १ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

बोटलर्स नेपालको सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ प्रति कित्ता कायम भएको छ । रु रु जलविद्युत् कम्पनीको सेयर भाउ ९ दशमलव ९७ प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्स र समता लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

विशाल बजार कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको छ । ५४४ रुपैयाँले घटेर विशाल बजार कम्पनीको सेयर मूल्य ४ हजार ८९७ रुपैयाँ कायम भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ३ बुधवार १५:४५

काठमाडौं । बुधबारको नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...