back

आईपुग्यो नेपाल बायुसेवा निगमको जहाज चार सय अक्सिजन सिलिण्डर लिएर

काठमाडौं । चिन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको चार सय थान सिलिण्डर नेपाल आईपुगेको छ । हिजो राति बेईजिङ उडेको नेपाल बायुसेवा निगमको जहाज उक्त सामान लिएर आज काठमाडौं आईसकेको हो । चिन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने भनेको थियो ।

सोमध्ये पहिलो मंगलबार ४ सय थान सिलिण्डर र २० थान भेन्टिलेटर बोकेर जहाज नेपाल उत्रिएको हो । जहाजको क्षमता ६ सय थान सिलिण्डर ल्याउने भएपछि चीनमा पर्याप्त मात्रामा सिलिण्डर उपलब्ध नहुँदा चार सय थान मात्रै ल्याईएको हो । नियमित उडान तालिका अनुसार २ः३५ बजे जहाज नेपाल ल्याण्ड हुनुपर्ने थियो । तर मौसमको खराबीका कारण केहि समय ढिलो गरि जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको हो ।


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

वि.सं.२०८१ चैत १४ बिहीवार १२:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा...