back

ट्यारोका ५ मोडल नेपाली बजारमा : मूल्य ९ लाख ५० हजार सम्म,कुनको कति पर्छ ?

काठमाडौं । इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि विभिन्न देशका प्रतिष्ठित कम्पनीहरुको सहयोगमा तयार भएको ट्यारो कम्पनीका प्रिमियम मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा उपलब्ध छन् ।

नेपाली बजारमा एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्प प्रालिले यी मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

नेपाली बजारमा ट्यारोका इमोला र एलेक्स वान टी९ गरी दुई मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ३० हजार र ३ लाख ४५ हजार रुपैयाँ छ ।

त्यसैगरी २०० सीसीको जीपी२ २०० र २५० सीसीको जीपी१ २५० एसआर मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ५० हजार र ६ लाख ५० हजार रुपैयाँ छ । यी वाहेक अर्को ४०० सीसीको जीपी१ ४००आर समेत बिक्रीका लागि उपलब्ध हुन्छ । यसको मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । युरोपका नर्वे, इंगल्यान्ड, फ्रान्स, बेल्जियम, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, स्विट्जरल्यान्ड, पोल्यान्ड, चेक रिपब्लिक, स्लोभाकिया, साइप्रस, सर्विया र म्यासेडोनियामा यी मोटरसाइकल र स्कुटर राम्रो बिक्री हुन्छन् ।

त्यसैगरी पाकिस्तान, जर्जिया, जोर्डन, इरान, मोरक्को, अल्जेरिया, लिविया, इजिप्ट, फिलिपिन्स, कोरिया, अमेरिका, डोमिनिका, क्युबा, पेरु, चिली, अर्जेन्टिना र भारतमा समेत यी मोटरसाइकल र स्कुटर बिक्री हुँदै आएका छन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...