back

नयाँ स्किमः ९ प्रतिशत व्याजदरमा हिरो मोटरसाइकल तथा स्कुटर

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ स्किम ल्याएको छ । ‘सजिलै हिरो’ ट्यागलाइन सहित आएको यो अफर अन्तर्गत ग्राहकले फाइनान्स सुविधामा बाइक खरिद गर्दा ९ प्रतिशत व्याजदर तिरे पुग्नेछ ।

यो नयाँ अफरमा ग्राहकले ४० प्रतिशत डाउनपमेन्ट भुक्तानी गरेर नयाँ वाइक खरिद गर्दा वाँकी ६० प्रतिशतलाई फाइनान्स सुविधाका रुपमा उपभोग गर्न पाउनेछन् । उक्त रकमलाई शुरुमा १३ प्रतिशत व्याजदरका दरले मासिक किस्ता तिर्दै जाँदा समयमै भुक्तानी गर्ने ग्राहकले पछि व्याजवापत भुक्तानी गरेको कुल रकमको ४ प्रतिशत रकम फिर्ता पाउने भएका हुन् ।

यसरी अन्तिममा ४ प्रतिशत व्याज फिर्ता पाउँदा ग्राहकले जम्मा ९ प्रतिशत व्याजरमा फाइनान्स सुविधा पाउने देखिएको हो । यसका लागी कम्पनीले आफ्नै वित्तिय संस्थाबाट फाइनान्सको सहजिकरण गरिदिनेछ ।

सवारीसाधन खरिदमा वैंक तथा वित्तिय संस्थाहरुले अटो लोन दिन कडाई गरिरहेको समयमा आएको यो स्किमले हिरो व्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई लाभ पुग्ने देखिन्छ ।

हिरोसंंग अहिले बजारमा एक्सपल्स, एक्सिट्रम स्पोर्टस, एक्सट्रिम २०० आर, एक्सटिङम १६० आर, एचिभर, हंक, ग्ल्यामर, एचएफ डिलक्स, स्प्लेन्डर आई स्मार्ट र सुपर स्प्लेन्डर लगायत मोडलका मोटरसाइकल उपलब्ध छन भने स्कुटरमा डुएट, माइस्ट्रो एज, प्लेजर, प्लेजर प्लस र डेस्टिनी मोडलका स्कुटर उपलब्ध छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...