back

सेयर बजारका लगानीकर्ता आन्दोलनमाः दबाबमूलकदेखि आमरण अनसनसम्मका कार्यक्रम

काठमाडौं। सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् ।

सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

शनिवार बिहान ११ बजे बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने ।

शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन ।

 


अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ जेठ २ बुधवार १०:४७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:२३

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १९ करोड बढी नाफा...

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:०६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा...

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:२९

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय...

जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने धितोपत्रको निर्णय, कति कारोबार गर्दा कति तिर्नुपर्छ?

जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने धितोपत्रको निर्णय, कति कारोबार गर्दा कति तिर्नुपर्छ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:०७

काठमाडौं । आगामी जेठ १ गतेदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने...