back

डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाडौं डिजेल पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो

पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको

खाना पकाउने एलपी ग्यास हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारीदिए

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँघाटा रहेको जनाइएको

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

वि.सं.२०८३ जेठ १० आइतवार १४:२२

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम...

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो

वि.सं.२०८३ जेठ १० आइतवार १४:१९

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।...

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

वि.सं.२०८३ जेठ ७ बिहीवार १६:४६

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,...

पाँच दशकको औद्योगिक साम्राज्य: पञ्चकन्या समूहद्वारा साढे ८ अर्ब बढीको कर्जा परिचालन, उत्पादनमूलक क्षेत्रमा बलियो पकड

पाँच दशकको औद्योगिक साम्राज्य: पञ्चकन्या समूहद्वारा साढे ८ अर्ब बढीको कर्जा परिचालन, उत्पादनमूलक क्षेत्रमा बलियो पकड

वि.सं.२०८३ जेठ ६ बुधवार १८:२४

काठमाडौं । नेपालको औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा अग्रणी नाम हो– पञ्चकन्या...