गुल्मीमा पहिलो महिला वडाअध्यक्षमा नेपाली कांग्रेसबाट गुरुङ निर्वाचित

वि.सं.२०७९ जेठ १ आइतवार

गुल्मी । गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् ।
नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् ।

प्रकाशित समय : १०:१६ बजे