back

दोहोरो अंकले घट्यो बजार,सेयरमूल्य बढ्नेको तुलनामा घट्ने कम्पनीको संख्या दोब्बर

nactional life

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
यो दिन सेयर बजारमापक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६३०.०१ बिन्दूमा कायमा भएको हो ।

आज कारोबारमा आएका २२८ स्क्रिप्टको ८२ लाख २५ हजार आठ सय २२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ लाख ३७ हजार बराबरको कारोबार भएको छ ।

यो दिन कारोबारमा आएका कम्पनीहरुमा कमाउने कम्पनीको भन्दा गुमाउने कम्पनीको संख्या दोब्बर रहेको छ । आज ६० कम्पनीको सेयरमूल्य बढ १२२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो । साथै ७ कम्पनीको सेयरमूल्यमा स्थिरता कायम भएको छ । यसैगरी यो दिन न्यादी हाईड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१०

काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा पछिल्लो समय...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...