back

यामाहा सर्भिस इन्चार्जमिट २०८१ भव्य रूपमा सम्पन्न

काठमाडौं ।  नेपालमा यामाहाका एकमात्र आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले पुस १८/१९ मा “यामाहा सर्भिस इन्चार्जमिट २०८१” भव्य रूपमा सम्पन्न गरेको छ।

राष्ट्रव्यापी डिलर नेटवर्कका ६९ सर्भिस इन्चार्जहरूको सहभागितामा सम्पन्न दुईदिने यस कार्यक्रममा सेवा गुणस्तर सुधार र ग्राहक सन्तुष्टि वृद्धि गर्ने उद्देश्यले विविध सत्रहरू सञ्चालन गरिएका थिए।

टोली निर्माण र सहकार्य प्रवर्द्धन गर्न आयोजित यो कार्यक्रममा ग्राहक सन्तुष्टि, सेवा प्रक्रियाको गुणस्तर, डिलर कार्यसम्पादन र जनशक्ति क्षमताका विषयमा विशेष चर्चा गरियो।

यामाहाको उत्कृष्ट सेवा सुनिश्चित गर्दै ग्राहकहरूसँगको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्यका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको एमएडब्ल्यू राइड्सले जनाएको छ।

कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ र ८१/८२ का सेवा कार्यसम्पादनको समीक्षा गर्दै, एमएडब्ल्यूद्वारा गरिएका नवीनतम सेवा पहलहरूको अद्यावधिक जानकारी प्रदान गर्‍यो।

साथै, सर्भिस इन्चार्जहरूको व्यवस्थापकीय क्षमतामा सुधार गर्दै सुव्यवस्थित सेवा प्रक्रियाहरू, सेवा गुणस्तर र ग्राहकप्रति सकारात्मक धारण निर्माणमा योगदान पुर्‍यायो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...